स्वास्थ्य/जीवनशैली

  • Photo of बन्दीपुरमा गाउँमै स्वास्थ्य सेवा अभियान : “अस्पताल टाढा थियो, डाक्टर गाउँमै आए – सेवाग्राही”

    बन्दीपुरमा गाउँमै स्वास्थ्य सेवा अभियान : “अस्पताल टाढा थियो, डाक्टर गाउँमै आए – सेवाग्राही”

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा बुधबार बन्दीपुर अस्पतालले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । अस्पतालले गाउँमै शिविर सञ्चालन गर्ने थाहापाएपछि स्थानीय सुशिला गुरुङ पनि उपचार सेवा लिनका लागि आइपुगेकी थिइन् । २८ वर्षीया सुशिला ३२ हप्ताको गर्भवती थिइन् । आफ्नो गर्भ र गर्भमा भएको शिशुको अवस्थाका विषयमा जानकार…

    पुरा पढ्नुहोस
  • Photo of सम्पादकीय : एचपिभी खोप – पाठेघरको मुखको क्यान्सरविरुद्ध दीगो लगानी

    सम्पादकीय : एचपिभी खोप – पाठेघरको मुखको क्यान्सरविरुद्ध दीगो लगानी

    पाठेघरको मुखको क्यान्सर नेपाली महिलाको स्वास्थ्यका लागि गम्भीर चुनौतीको रूपमा रहँदै आएको छ । तथ्याङ्क हेर्दा नेपालमा हरेक वर्ष करिब दुई हजारभन्दा बढी महिलामा यो क्यान्सर देखिने र एक हजारभन्दा बढी महिलाको यसै कारण ज्यान जाने गरेको अनुमान गरिएको छ । महिलामा हुने क्यान्सरमध्ये दोस्रो स्थानमा पर्ने यो रोग महिलाको…

    पुरा पढ्नुहोस
  • Photo of बाल मृत्युदर गण्डकीमा अन्य प्रदेशभन्दा कम

    बाल मृत्युदर गण्डकीमा अन्य प्रदेशभन्दा कम

    गण्डकी : अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा बाल मृत्युदर कम रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार गण्डकीमा पाँच वर्षमुनिका बालबालिकाको बाल मृत्युदर प्रतिहजार जन्ममा २० जना रहेको पाइएको छ । उक्त सर्वेक्षणको नजिताअनुसार सबैभन्दा बढी सुदूरपश्चिममा प्रतिहजार जन्ममा पाँच वर्षमुनिका…

    पुरा पढ्नुहोस
  • Photo of जिपी कोइराला उपचार केन्द्रमा विशेषज्ञ चिकित्सक थपियो

    जिपी कोइराला उपचार केन्द्रमा विशेषज्ञ चिकित्सक थपियो

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा नौ जना विशेषज्ञ चिकित्सक थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सक थप गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार केन्द्रमा छात्रवृत्तिका चिकित्सक थप भएसँगै सेवा प्रवाहमा सहजता छ । अरु…

    पुरा पढ्नुहोस
  • Photo of जुमडाँडामा बन्दीपुर अस्पतालको गाउँघर क्लिनिक, २६ जनाले लिए सेवा

    जुमडाँडामा बन्दीपुर अस्पतालको गाउँघर क्लिनिक, २६ जनाले लिए सेवा

    बन्दीपुर : तनहुँको बन्दीपुरस्थित बन्दीपुर अस्पतालले यही माघ महिनादेखि प्रत्येक महिनाको २५ गते बन्दीपुर वडा नम्बर ४ को सिफारिसमा जुमडाँडा क्षेत्रमा ‘गाउँघर क्लिनिक’ सञ्चालन सुरु गरेको छ । स्थानीय स्तरमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सुरु गरिएको उक्त क्लिनिक अन्तर्गत आइतबार पहिलोपटक सेवा प्रदान गरिएको हो। पहिलो चरणमा सञ्चालन गरिएको गाउँघर…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर अस्पतालको स्वास्थ्य शिविर : सुकौराका ६९ जना सेवाग्राही लाभान्वित

    बन्दीपुर अस्पतालको स्वास्थ्य शिविर : सुकौराका ६९ जना सेवाग्राही लाभान्वित

    तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर अस्पतालको समन्वयमा महिनामा एक दिन सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम अन्तर्गत बन्दीपुर–३ स्थित सुकौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न गरेको छ । उक्त शिविरमा स्थानीय ६९ जना सेवाग्राहीले उपचार सेवा लिएका छन् । बुधबार आयोजित कार्यक्रममा बन्दीपुर अस्पतालबाट खटिएका चिकित्सकसहितको टोलीले स्वास्थ्य…

    पुरा पढ्नुहोस
  • Photo of विश्व क्यान्सर दिवसः समयमै पहिचान र उपचार नै जीवन रक्षा

    विश्व क्यान्सर दिवसः समयमै पहिचान र उपचार नै जीवन रक्षा

    झापाको बिर्तामोड–४ की सावित्री राजवंशीको ५६ वर्षको उमेरमा स्तन (ब्रेस्ट) क्यान्सरका कारण निधन भयो । क्यान्सर लागेको थाहा पाउँदा उहाँको रोग चौथो स्टेजमा पुगेको थियो । अस्पतालमा जाँच गर्दा ढिलो भइसकेको भन्दै चिकित्सकले उपचार सुरु गरे पनि चार वर्षसम्म निरन्तर उपचाररत रहँदै उहाँले संसार त्याग्नुभयो । परिवारले सक्दो प्रयास र…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर अस्पतालको मासिक स्वास्थ्य शिविर : ८४ जनाले लिए सेवा

    बन्दीपुर अस्पतालको मासिक स्वास्थ्य शिविर : ८४ जनाले लिए सेवा

    बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले महिनामा एक दिन बन्दीपुर गाउँपलिकाभित्रका सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम अन्तर्गत मंगलबाल वडा नं. २ स्थित कुकुर्दी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सम्पन्न गरेको छ । बन्दीपुर अस्पतालबाट खटिएका चिकित्सकसहितको टोलीले स्थानीय…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर, ३१४ जनाले लिए विभिन्न विशेषज्ञ सेवा

    बन्दीपुरमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर, ३१४ जनाले लिए विभिन्न विशेषज्ञ सेवा

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाको आयोजनामा चालू आर्थिक वर्ष २०८२/०८३ को नीति तथा वार्षिक बजेट कार्यक्रमअन्तर्गत स्वास्थ्यतर्फको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर बुधबार सम्पन्न गरेको छ । विशिष्टकृत स्वास्थ्य सेवा एकैपटक र एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताल परिसरमा सञ्चालन गरिएको शिविर सिर्जनाचोक भेट्रान्स क्लब, भरतपुर चितवनको…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनीको छिम्केश्वरी स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा शुरु

    आँवुखैरेनीको छिम्केश्वरी स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा शुरु

    आँवुखैरेनी : तनहुँको आबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ। नवनिर्मित भवन सञ्चालनमा आएसँगै ग्रामीण भेगका नागरिकले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा स्वास्थ्य क्षेत्रको सुधार र विस्तारका लागि गरिँदै आएको निरन्तर प्रयासको…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker