स्वास्थ्य/जीवनशैली
-
‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
काठमाडौँ : बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्बजनिक गाडीमा/बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको/जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए । अर्कोले भन्दै थियो सायद डेङ्गु पो हो कि ?…
पुरा पढ्नुहोस -
किन हुन्छ युवा अवस्थामै मुटुरोग ?
काठमाडौँ : विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्वस्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरुमा हुने गर्दछन् । नेपाललगायत दक्षिण एशियाली राष्ट्रहरुमा युवामा मुटुरोगको प्रकोप बर्सेनि बढ्दै…
पुरा पढ्नुहोस -
उमेरसँगै शरीरका अंगहरु कसरी बूढो हुन्छन् ?
बुढ्यौलीले छाला चाउरी पर्ने कुरा त लगभग सबैलाई थाहा छ । तर बढ्दो उमेरसँगै छाला मात्र होइन, शरीरका अन्य अंगहरुमा पनि प्रभाव पर्छ । उमेर बढ्दै जाँदा शरीरका सबै अंग पनि बूढो हुन थाल्छन् र काम गर्ने क्षमता घट्न थाल्छ । उमेर बढ्दै जाँदा शरीरका सबै महत्वपूर्ण अंग प्रभावित हुन…
पुरा पढ्नुहोस -
स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख बनाउने तयारी, मन्त्री पौडेलका योजना र प्राथमिकता (पूर्णपाठ)
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख बनाउने गरी बीमाको नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने बताएका छन् । आगामी प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बीमाको दायरा कम्तीमा ५ लाख बनाउने, औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा…
पुरा पढ्नुहोस -
विश्व स्तनपान सप्ताह : स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह
चितवन : बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गर्नुभएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताउनुभएको हो । विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा आज भरतपुरमा आयोजित ‘स्तनपानको महत्व ः चिकित्सक–पत्रकार…
पुरा पढ्नुहोस -
तनहुँको आँवुखैरेनी अस्पतालबाट शल्यक्रिया सेवा
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ । दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए । गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन…
पुरा पढ्नुहोस -
स्वास्थ्य बीमाको सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम
काठमाडौँ : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताउनुभयो । उहाँका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ…
पुरा पढ्नुहोस -
तनहुँलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
तनहुँ । तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएसंगै मंगलबार जिल्लालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय तनहुँद्वारा आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै…
पुरा पढ्नुहोस -
निःशुल्क स्वास्थ्य शिविरबाट ३३३ जना लाभान्वित
तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारमा शनिवार एक दिने निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आरजे शाही फाउन्डेसनको आयोजना, व्यास नगरपालिका तथा वडा नं १४को सहकार्य एवम् फिस्टेल हस्पिटल पोखराको सहयोगमा निःशुल्क शिविर सम्पन्न भएको हो । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ परिक्षण गरी सम्बन्धित रोगको निःशुल्क औषधि पनि वितरण गरिएको…
पुरा पढ्नुहोस -
“पूर्ण संस्थागत प्रसूति”को लक्ष्यनजिक गण्डकी, प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु १६१ : प्रतिवेदन
गण्डकी । पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य र्सर्वेक्षण (एनडीएचएस)ले गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुनेदर ९६ प्रतिशत देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार गण्डकीमा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु १६१ रहेको छ । मातृ मृत्युदर हेर्दा कतिपय महिला अझै पनि असुरक्षित तवरले घरमै सुत्केरी हुने गरेको देखिन्छ ।…
पुरा पढ्नुहोस