स्वास्थ्य/जीवनशैली

  • Photo of गण्डकीका ११ जिल्लाका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप

    गण्डकीका ११ जिल्लाका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप

    गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोेविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) खोप दिइने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही जेठ १३ गतेदेखि २६ गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका १८ हजार बढी बालबालिकालाई पोलियो विरुद्धको आइपीभी खोप लगाइदै

    तनहुँका १८ हजार बढी बालबालिकालाई पोलियो विरुद्धको आइपीभी खोप लगाइदै

    तनहुँका १८ हजार भन्दा बढी बालबालिकालाई जेठको दोस्रो सातादेखि पोलियो विरुद्धको आइपीभी खोप लगाउने भएको छ। स्वास्थ्य कार्यालय तनहुँले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी आइपीभी खोप कार्यक्रमका विषयमा जानकारी गराएको छ । कार्यालयले २०७३ देखि ०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी गरेको छ । कार्यालयका…

    पुरा पढ्नुहोस
  • Photo of ‘उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ’

    ‘उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ’

    उच्च रक्तचापलाई नियन्त्रणमा राख्नसके यसबाट हुने दीर्घकालीन असरबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । यो रोग नभएर रोगको कारक भएको भन्दै रक्तचापलाई नियन्त्रणमा राखेर सहज जीवनयापन गर्न सकिने बताएका हुन् । उच्च रक्तचापले शरीरका विभिन्न महत्वपूर्ण अङ्गमा असर पु¥याउने भएकाले नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन् । चितवन मेडिकल…

    पुरा पढ्नुहोस
  • Photo of जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइदै

    जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइदै

    तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमति अनुसार उक्त केन्द्रलाई श्वासप्रश्वास सम्बन्धी अन्तराष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो । सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला…

    पुरा पढ्नुहोस
  • Photo of दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

    दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

    प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रिया समेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन र काठमाडौं पुर्‍याउनुपर्ने बाध्यता थियो । अस्पतालले एनेस्थेसिया सहायकको पदपूर्ति र गण्डकी प्रदेश सरकारले स्त्री रोग विशेषज्ञको व्यवस्था गरेपछि प्रसूति शल्यक्रिया सेवा सञ्चालन गरिएको दमौली अस्पतालका प्रमुख…

    पुरा पढ्नुहोस
  • Photo of भानु नगरपालिकाले अपाङ्गता भएकाहरुको निःशुल्क स्वास्थ्य वीमा गरिदिने

    भानु नगरपालिकाले अपाङ्गता भएकाहरुको निःशुल्क स्वास्थ्य वीमा गरिदिने

    तनहुँको भानु नगरपालिकाले ४२८ जनाको निशुल्क स्वस्थ्य बीमा गरिदिने भएको छ । गत चैत्र २८ गते बसेको कार्यपालिकाको बैठकले नगरपालिका भित्र रहेका “ग” र “घ” वर्गका अपाङ्गता परिचय-पत्र प्राप्त गरेका ब्यक्ति र उनको परिवार, बेपत्ता परिएका ब्यक्तिका परिवार, सहिद परिवार र पालिका भित्र रहेका बालगृहका बालबालिकालाई निशुल्क स्वास्थ्य बीमा गरिन…

    पुरा पढ्नुहोस
  • Photo of गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?

    गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?

    गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डडिङ्क्स)को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन् । मानिसहरुले दूध, दहीजस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ सेवन गरिरहेको देखिन्छ । चिसो पेय पदार्थहरु…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दो : ८ महिनामा १७ हजारले लिए सेवा

    तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दो : ८ महिनामा १७ हजारले लिए सेवा

    तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म १७ हजार पाँच सय ७२ लाई सेवा दिएको छ । कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा १९ हजार दुई सय १७ जनालाई सेवा प्रदान गरेको थियो । चालु आर्थिक वर्षको…

    पुरा पढ्नुहोस
  • Photo of दमौली अस्पतालमा बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा

    दमौली अस्पतालमा बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा

    तनहुँको दमौलीस्थित दमौली अस्पतालमा बिहान ७ देखि साँझ ७ बजेसम्म बहिरङ्ग -ओपिडी) सेवा सुरु गरिएको छ । अस्पतालले विहीबारदेखि १२ घण्टा ओपिडी सेवा सञ्चालनमा ल्याएको हो । शनिबार र सार्वजनिक बिदाका दिन बाहेक अन्य दिनमा सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ । सेवा बिस्तारका समयमा सेवा लिन आउँदा थप शुल्क…

    पुरा पढ्नुहोस
  • Photo of गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

    गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

    गर्भावस्थामा पिसाबको संक्रमणले महिलालाई सताइरहेको हुन्छ । पिसाबको संक्रमणले मूत्राशय, मूत्रमार्ग र मिर्गौलालाई असर पार्छ । गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छ । जसले गर्दा अन्य बेला भन्दा पिसाबको संक्रमण हुने सम्भावना आठदेखि १० प्रतिशत बढी हुन्छ । गर्भावस्थामा पिसाबको संक्रमण हुने विभिन्न कारण हुन्छन् । गर्भवती महिलाको इम्युनिटी पावर…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker