स्वास्थ्य/जीवनशैली

  • Photo of तनहुँमा पनि नाइरोबी फ्लाईले संक्रमण फैलाउँदै, कसरी जोगिने ?

    तनहुँमा पनि नाइरोबी फ्लाईले संक्रमण फैलाउँदै, कसरी जोगिने ?

    तनहुँमा पनि नाइरोबी फ्लाईका संक्रमित भेटिन थालेका छन् । आँबुखैरेनीमा नाईरोबी फ्लाई किराको एसिडको कारण एक जना संक्रमित भएको पुष्टि भएको छ । आँबुखैरेनी गाउँपालिका-३ का १० बषिर्य बालकमा नाइरोबी फ्लाई किराको एसिडका कारण संक्रमण देखिएको हो । आँवुखैरेनीको मनकामना हेल्थ क्लिनिकमा विहीबार उपचारका लागि आएका बालकको घाटीको छालामा डडुवा…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

    व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

    व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका आठ सय २७ बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिने

    दमौलीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिने

    लायन्स क्लब अफ तनहुँले महिनाको एक पटक दमौलीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । क्लबले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी महिनाको अन्तिम शनिबार बिहान १० देखि १ बजेसम्म मनोरोग बिशेषज्ञ प्रा.डा देवकुमार थापाको उपस्थितिमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिने बताइएको छ । मानसिक रोगका बिरामीको संख्या बढ्दो…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनी गाउँपालिकाको नीति – एक वडा : एक स्वास्थ्यचौकी

    आँवुखैरेनी गाउँपालिकाको नीति – एक वडा : एक स्वास्थ्यचौकी

    तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको सेवा विस्तार गरी आगामी आर्थिक वर्ष ०७९/८० देखि पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्न लागिएको हो । स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी…

    पुरा पढ्नुहोस
  • Photo of पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण

    पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरेका हुन्। यो अस्पतालमा मिर्गौला प्रत्यारोपण पहिलोपटक भएको हो। भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश…

    पुरा पढ्नुहोस
  • Photo of तपाई एउटा खुट्टामा कति समय उभिन सक्नुहुन्छ ? नसके मृत्युको खतरा बढी

    तपाई एउटा खुट्टामा कति समय उभिन सक्नुहुन्छ ? नसके मृत्युको खतरा बढी

    व्यायाम र योग गर्ने बेला धेरैजसो मानिस शरीरमा सन्तुलन स्थापित गर्न सक्दैनन् । तपाईंलाई पनि यस्तै हुन्छ ? यदि हुन्छ भने यो खबर तपाईंका लागि महत्वपूर्ण हुनसक्छ । यदि तपाईंलाई पनि एउटा खुट्टामा उभिन समस्या भइरहेको छ भने यो एउटा यस्तो गम्भीर समस्याको संकेत हुनसक्छ जसबारे तपाईंले सोच्नुसमेत भएको छैन…

    पुरा पढ्नुहोस
  • Photo of व्यासको कुलुङ्गमा सञ्चालित स्वास्थ्य शिविरमा ३०५ जनाको स्वास्थ्य परीक्षण

    व्यासको कुलुङ्गमा सञ्चालित स्वास्थ्य शिविरमा ३०५ जनाको स्वास्थ्य परीक्षण

    रोटरी क्लब अफ दमौली र व्यास नगरपालिकाको सहकार्यमा तनहुँको व्यास नगरपालिका-१४ माझथर कुलुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जीपी कोइराला राष्ट्रिय श्वास प्रस्वास उपचार केन्द्र, शुक्लागण्डकी, रत्नहरी मेमोरियल अस्पताल र दमौली अस्पतालको प्राविधिक सहयोगमा रोटरीले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो । उक्त शिविरबाट…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीको सत्यवती माध्यमिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु

    दमौलीको सत्यवती माध्यमिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु

    सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम तनहुँको एक समुदायिक विद्यालयमा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि लागु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम व्यास–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा सुरु गरेको हो । तनहुँमा ‘एक विद्यालय…

    पुरा पढ्नुहोस
  • Photo of ५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि कोभिड-१९ विरुद्धको खोप

    ५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि कोभिड-१९ विरुद्धको खोप

    सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड-१९ विरुद्धको खोप असार ९ बाट वितरण गर्ने भएको छ । यसका लागि साताभित्र २० लाख डोज खोप आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुइ चरणमा खोप अभियान सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लामा पहिलो मात्रा खोप असार ९…

    पुरा पढ्नुहोस
  • Photo of महिला स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालिन सेवा सम्मान

    महिला स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालिन सेवा सम्मान

    स्वास्थ्य कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकास्थित स्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालिन सेवा सम्मानबाट सम्मानित गरेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सेवामा रही स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान बापत कार्यालयले दुइ जनालाई नगद सहित सम्मान गरेको छ । आँबुखैरेनी स्वास्थ्य चौकीमा कार्यरत बागमती थापा र छिम्केश्वरी स्वास्थ्य चौकीमा कार्यरत कल्पना गुरुङलाई…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker