स्वास्थ्य/जीवनशैली

  • Photo of पायल्सको अन्तिम विकल्प शल्यक्रिया हो : डा. योगेन्द्रप्रसाद सिंह

    पायल्सको अन्तिम विकल्प शल्यक्रिया हो : डा. योगेन्द्रप्रसाद सिंह

    पायल्स अहिले धेरैको समस्या हो । पायल्स कसरी हुन्छ ? किन हुन्छ ? कसलाइ हुन्छ ? धेरैतिर चासो पनि छ । पायल्स कस्तो अवस्थामा जटिल हुन्छ ? यसको उपचार हुन्छ वा हुँदैन ? पायल्स के कारणले हुन्छ ? खराब खानपान वा अरूले पनि ? पायल्स हुने मुख्य कारण भनेको कब्जियत…

    पुरा पढ्नुहोस
  • Photo of स्वास्थ्य कार्यालय तनहुँद्वारा प्रगति विवरण सार्वजनिक

    स्वास्थ्य कार्यालय तनहुँद्वारा प्रगति विवरण सार्वजनिक

    स्वास्थ्य कार्यालय तनहुँले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले विहीबार पत्रकार सम्मेलन गरी चैत्रसम्ममा बेरुजु शून्य रहेको र बजेटको प्रगति पनि ५० प्रतिशत रहेको जनाएको छ । कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले प्रदेश र संघको बजेटमा तनहुँ ५० प्रतिशत प्रगतिमा रहेको बताए । उनले तालिम नलिएका…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीमा वृहत योग विज्ञान शिविर सञ्चालन गरिने

    दमौलीमा वृहत योग विज्ञान शिविर सञ्चालन गरिने

    तनहुँको दमौलीमा वृहत योग विज्ञान शिविर सञ्चालन गरिने भएको छ । पतञ्जली योग समिति दमौलीले वैशाख ३ देखि ७ गतेसम्म दमौलीको खुल्लाचौरमा योग विज्ञान शिविर सञ्चालन गर्न लागिएको शिविरका मुल संयोजक राजकुमार श्रेष्ठले बताए । शिविरको विषयमा जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रभारी शिवराज काफ्लेले जुनसुकै उमेर र…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा टाइफाइड विरुद्धको खोप अभियान सुरु

    तनहुँमा टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको देशव्यापी कार्यक्रम अन्तरगत तनहुँमा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय तनहुँले व्यास-२ स्थित बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीलाई खोप लगायर शुक्रबारबाट जिल्लामा खोप अभियान सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले खोप अभियानको शुभारम्भ गर्दै सरसफाईमा लापरवाही गर्दा विभिन्न रोग लाग्ने भएकाले…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका ७३ हजार बालबालिकालाई दुइ चरणमा टाइफाइड विरुद्ध खोप लगाइने

    तनहुँका ७३ हजार बालबालिकालाई दुइ चरणमा टाइफाइड विरुद्ध खोप लगाइने

    तनहुँका करिव ७३ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा चैत २५ देखि वैशाख १८ सम्म चल्ने राष्ट्रिय खोप अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्षमुनिका ७३ हजार ३७४ जना बालबालिकालाई उक्त खोप लगाइने बताइएको हो । कार्यालय अनुसार जिल्लाका…

    पुरा पढ्नुहोस
  • Photo of बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप

    बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप

    कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७-२१ को लक्ष्यअनुरुप यही…

    पुरा पढ्नुहोस
  • Photo of ९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

    ९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

    हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको…

    पुरा पढ्नुहोस
  • Photo of पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन

    पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन

    तनहुँको व्यास नगरपालिकाको वडा नं. ६ श्याम्घाको अम्रेनीमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको परीक्षणका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाको आयोजना तथा व्यासनगरपालिकाको सहयोग र बीपी कोइराला मेमोरिएल क्यान्सर अस्पताल चितवनको प्राविधिक सहयोगमा सोमबारबाट दुइ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिबिरको…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने

    गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने

    गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बुधबार निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् । योसँगै गण्डकी प्रदेशका महिलाहरुले स्त्री प्रजनन् अंगमा…

    पुरा पढ्नुहोस
  • Photo of बालबालिकालाई मोर्डना खोपको दोस्रो मात्रा सुरु : खोप प्रयोजनार्थ मात्र विद्यालय खोल्न प्रशासनको निर्देशन

    बालबालिकालाई मोर्डना खोपको दोस्रो मात्रा सुरु : खोप प्रयोजनार्थ मात्र विद्यालय खोल्न प्रशासनको निर्देशन

    तनहुँका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । गत पुस ८ देखि १३ गतेसम्म मोर्डना खोपको पहिलो मात्रा दिइएका बालबालिकालाई सोमबारबाट दोस्रो मात्र दिन सुरु गरिएको हो । व्यास नगरपालिकाले सोमबारदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker