समाचार
-
व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र
दमौली : व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन् । यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशद्वारा तनहुँका खानेपानी, सिंचाइ तथा नदी नियन्त्रण योजनाको स्थलगत अनुगमन
दमौली : गण्डकी प्रदेश सरकार अन्तर्गत उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले तनहुँ जिल्लाका विभिन्न खानेपानी, सिंचाइ तथा नदी नियन्त्रण योजनाको…
पुरा पढ्नुहोस -
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी…
पुरा पढ्नुहोस -
रुघाखोकी निको हुनै लामो समय
चितवन : यतिबेला रुघाखोकी लागेका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा…
पुरा पढ्नुहोस -
बहिनीको हत्या आरोपमा दाजु पक्राउ
काठमाडौँ : लामो अनुसन्धानपछि प्रहरीले काठमाडौँ उपत्यकाको ललितपुरबाट आफ्नै ११ वर्षीया बहिनीको हत्या आरोपमा कान्छो दाजु पक्राउ गरेको छ ।…
पुरा पढ्नुहोस -
शिक्षकहरुलाई विद्यालय सञ्चालनमा सहयोग पुर्याउन व्यासका मेयरको अनुरोध
दमौली : तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले शिक्षकहरुलाई विद्यालय सञ्चालनमा सहयोग पु¥याउन अनुरोध गरेका छन् । नगरप्रमुख न्यौपानले मंगलबार…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालमा हरेक दिन १३ घण्टा निःशुल्क ओ.पी.डी. सेवा सुरु
बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले वर्षैभर दैनिक १३ घण्टा निःशुल्क ओ.पी.डी. सेवा दिने भएको छ । नयाँ वर्ष २०८२ को…
पुरा पढ्नुहोस -
दमौलीस्थित व्यास क्षेत्रमा गंगा आरती शुभारम्भ
दमौली : तनहुँको दमौलीस्थित व्यास क्षेत्रको धार्मिक प्रचारप्रसार एवं वैदिक सनातन धर्मको रक्षा गर्ने उद्देश्यले व्यास गुफामा गंगा आरती सुरू…
पुरा पढ्नुहोस -
सिलाई व्यवसायी संघ तनहुँको अध्यक्षमा परियार चयन
दमौली : कपडा तथा सिलाई व्यवसायी संघ तनहुँको दोस्रो जिल्ला अधिवेशनबाट राजेन्द्र कुमार परियारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन…
पुरा पढ्नुहोस -
राजापानी कलेस्ती दिगो समाजको अध्यक्षमा गोदार
व्यास नगरपालिका–०९ स्थित गजौडेमा आयोजित श्री राजापानी कलेस्ती दिगो समाजको ४औं साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट २०८१…
पुरा पढ्नुहोस