समाचार
-
‘नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट’
पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाले अभिलेख संकलन गरी घर कायम गर्ने
तनहुँको व्यास नगरपालिकाले अभिलेख प्रक्रियामा नआएका घरहरुको अभिलेख संकलन गरी घर कायम गर्ने भएको छ । नगरकार्यपालिकाको बुधबार सम्पन्न बैठकले…
पुरा पढ्नुहोस -
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने
सामाजिक विकास कार्यालय तनहुँले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सफल बनाउनका लागि बुधबार समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।…
पुरा पढ्नुहोस -
भण्डारीलाई बधाई दिंदै गुरुङले भने : विकास निर्माणमा मेरो जिम्मेवारी र खबरदारी रहन्छ
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शंकर…
पुरा पढ्नुहोस -
गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै तनहुँ–२(१) मा एमालेका उम्मेदवार बिजयी
सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश १ मा नेकपा एमालेका श्यामराजा महत बिजयी भएका छन्…
पुरा पढ्नुहोस -
तनहुँ निर्वाचन क्षेत्र नम्बर २(२) मा गठबन्धनका उम्मेदवार निर्वाचित
तनहुँ निर्वाचन क्षेत्र नम्बर २(२) मा सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीतप्रकाश आले निर्वाचित भएका छन् । आलेले नेकपा एमालेका…
पुरा पढ्नुहोस -
तनहुँमा सुन्तला उत्पादन वृद्धि
तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ ।…
पुरा पढ्नुहोस -
दुइ महिनामा तनहुँका ८२३ जनामा डेंगु संक्रमण
तनहुँमा असोज र कात्तिक महिनामा ८२३ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । डेंगु संक्रमण बढेसँगै निको हुनेको संख्या…
पुरा पढ्नुहोस -
१५ बेडको आँबुखैरेनी अस्पताल सञ्चालनमा
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले १५ बेडको आँबुखैरेनी अस्पतालको सेवा विहीबारदेखि सञ्चालनमा ल्याएको हो ।…
पुरा पढ्नुहोस -
आँवुखैरेनीको गिरनचौर र हिलेखर्कलाई नमूना पर्यटकीय गाउँ बनाइने
तनहुँको आँबुखैरेनी गाउँपालिकाले दुइ वडामा पर्ने गाउँलाई पर्यटकीय गन्तव्य बनाउने भएको छ । गाउँपालिका अन्तर्गत वडा नम्बर १ को गिरनचौर…
पुरा पढ्नुहोस