समाचार
-
चौतारो निर्माणमा जुटे गुणादीका दिदीबहिनी
तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ । गाउँघरतीर मेलापात, घाँस,…
पुरा पढ्नुहोस -
लागुऔषध सहित तीन पक्राउ
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-४ बेनीटारबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थ नगरपालिका-६ पिपरैया बस्ने…
पुरा पढ्नुहोस -
नारायणघाट बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’
पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुने भएको छ । सडक निर्माण सम्पन्न हुँदा…
पुरा पढ्नुहोस -
आँबुखैरेनी गाउँपालिकाद्वारा कार्यपालिका बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउँदै
जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले…
पुरा पढ्नुहोस -
दमौलीमा “व्यास कोशेली घर” सञ्चालन : घरेलु हस्तकला, मासदेखि गिठ्ठाभ्याकुरसम्म एकैथलोमा
नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी तनहुँले दमौलीमा ‘व्यास कोशेली घर’ सञ्चालनमा ल्याएको छ । व्यास-३ मालपोत लाइनमा…
पुरा पढ्नुहोस -
तनहुँको शुक्लागण्डकी र भिमादमा सोलार लिफ्ट सिंचाई योजना सम्पन्न
तनहुँको शुुक्लागण्डकी र भिमाद नगरपालिकामा सोलार लिफ्ट सिंचाई योजना सम्पन्न गरिएको छ । शुक्लागण्डकी-१० को लोकेतिटार र भिमाद-७ को सिस्नेरी…
पुरा पढ्नुहोस -
सामुदायिक वन समुह बीच अन्तरक्रिया
सव डिभिजन वन कार्यालय म्याग्दे गुणादी अन्तरगत रहेका सामुदायिक वन उपभोक्ता समुहहरु बीच अन्तरक्रिया कार्यक्रम गरेको छ । डिभिजन वन…
पुरा पढ्नुहोस -
शसस्त्र प्रहरी बलको २१औं स्थापना दिवश
शसस्त्र प्रहरी बलको २१औं स्थापना दिवश मनाईएको छ । तनहुँको भानुमा रहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर २३ हे.क्वा. मनकामना…
पुरा पढ्नुहोस -
शुक्लागण्डकी महोत्सव सम्पन्न : भलिबलको उपाधी वौदिकालीले जित्यो
तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा सञ्चालित शुक्लागण्डकी महोत्सव-२०७९ सम्पन्न भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको सोमबार…
पुरा पढ्नुहोस -
सुखदुःखका गफ गर्ने चौतारी बन्दै दिवाकालीन आश्रम
तनहुँको व्यास नगरपालिका-५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्नुहुन्छ । बिहान…
पुरा पढ्नुहोस