Top 3 Feature Posts
-
मानुङकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला
तनहुँको व्यास नगरपालिका-५ स्थित पर्यटकीय मानुङकोटमा घर निर्माण प्रक्रिया खुल्ला गरिएको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको…
पुरा पढ्नुहोस -
मुग्लिन-पोखरा सडक विस्तारः पानीपर्दा हिलो, घाम लाग्दा धुलोले यात्रा सकसपूर्ण
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडक चार लेनमा विस्तारको काम भैरहेको छ । विस्तारमा रहेको राजमार्ग वर्षका कारण अहिले हिलाम्मे हुँदा यात्रुहरुले…
पुरा पढ्नुहोस -
व्यासमा जेठ १ देखि प्लाष्टिक झोला निषेध
तनहुँको व्यास नगरपालिकाले प्लाष्टिक झोलामुक्त नगर घोषणा गर्न प्लाष्टिकमुक्त अभियान कार्यविधि २०८१ पारित गरेको छ। नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न…
पुरा पढ्नुहोस -
घाँसीकुवा क्षेत्र
तनहुँको व्यास नगरपालिकास्थित घाँसीकुवा क्षेत्रमा पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काटिएको भित्ता र हरियो बन्दै गएको चैते धान खेती ।…
पुरा पढ्नुहोस -
भिमादका महिलाहरुले सञ्चालन गरे सरफ उद्योग
तनहुँको भिमाद नगरपालिका-६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भिमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले…
पुरा पढ्नुहोस -
गाउँघर क्लिनिकमा स्वास्थ्य परीक्षण
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० लोकादीटारको गाउँघर क्लिनिकमा स्वास्थ्य परीक्षण गर्न आएका स्थानीय महिलाहरु । कुमाल समुदायको बाहुल्यता रहेको लोकादीटारको गाउँघर क्लिनिकमा…
पुरा पढ्नुहोस -
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रिया समेत नहुँदा…
पुरा पढ्नुहोस -
कृषि पर्यटन र गाउँघरको अवस्था
कृषि र पर्यटनको आ-आफ्नै महत्व छ । दुबैलाई एकै ठाउँमा समन्वय गरेर विकास गर्ने हो भने गाउँघरमा कृषि र पर्यटन…
पुरा पढ्नुहोस -
व्यासमा प्लाष्टिकमुक्त अभियान सम्बन्धी कार्यविधि पारित, जेठ १ गतेबाट कार्यान्वयनमा ल्याइने
तनहुँको व्यास नगरपालिकाले प्लाष्टिक झोलामुक्त अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । अभियानलाई प्रभावकारी बनाउन आइतबार बसेको नगरकार्यपालिकाको बैठकले…
पुरा पढ्नुहोस -
देवघाटलाई प्रमुख तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने माग
तनहुँको देवघाटलाई देवघाटलाई प्रमुख तीर्थस्थलका रुपमा विकास गर्नका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरिएको छ । देवघाटका जनप्रतिनिधि, स्थानीयवासी…
पुरा पढ्नुहोस