स्थानीय जातका कुखुरा पालन

तनहुँको बन्दिपुर गाउँपालिका-१ का विकास थापाले व्यवसायिक रुपमा पालन गरेको स्थानीय जातका कुखुरा । उनको कुखुरा फार्मको शुक्रबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवदी, वडा अध्यक्ष भानुभक्त पोख्रेल लगायतका टोलीले अनुगमन गरी उत्पादित कुखुराको बजारीकरणमा ध्यान दिने बताएका थिए । तस्विर : भञ्ज्याङ










