दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पदस्थापन

भञ्ज्याङ समाचारदाता (दमौली)

दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरुको पदस्थापन गरिएको छ । चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको बिहिबार संस्थामा आयोजित एक कार्यक्रमका बीच पदस्थापना गरिएको हो ।

निवर्तमान अध्यक्ष एवं व्यास नगर उप प्रमुख मिरा जोशीले नवनिर्वाचित अध्यक्ष वृषराज श्रेष्ठ तथा सदस्यहरुको पदस्थापन गराएकी थिइन् । पदस्थापन पश्चात संस्थाका अध्यक्ष श्रेष्ठले रिक्त रहेको तीन सदस्यमा मनोनयन तथा पदाधिकारीको जिम्मेवारी तोक्ने काम चाँडै गर्ने बताए । यस्तै संस्थाको पहिलो बैठकले अधिवेशन सफलतापूर्वक सम्पन्न गराउन सघाएको भन्दै पूर्व पदाधिकारी तथा सबै सुभेच्छुकलाई धन्यवाद दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker