पहाडको तरेली

समुन्द्रि सतहबाट करिब १२४० मिटर उचाइमा रहेको ऐतिहासिक स्थल तनहुँसुरको गढीबाट देखिएको प्राकृतिक छटाले भरिपूर्ण पहाडका तरेली । ऐतिहासिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न व्यास नगरपालिकाले तनहुँसुरलाई ‘तनहुँसुर इको ट्रेक’बाट जोड्दै प्रचार प्रसार प्रवर्द्धनको काम अगाडि बढाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ