होमपेज /तस्विर/हिमालको काँखमा कोदोबाली हिमालको काँखमा कोदोबाली १० कार्तिक २०७८, बुधबार ११:०५ कास्कीको माछापुच्छ्र्रे गाउँपालिका-७, धम्पुसमा पाक्दै गरेको कोदोबाली । पछिल्लो समय आमनागरिकको आकर्षण कोदोको ढिंडो, रोटीजस्ता परिकारमा बढदै गएको छ । तस्बिर : राधिका कँडेल/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर