३४औं विश्व एड्स दिवस

 

‘असमान्त हटाऔं एड्स अन्त्य गरौ’ भन्ने मुल नाराका दमौली स्थित प्रशासन चोकमा ३४औं विश्व एड्स दिवसका अवसरमा एड्सका कारण ज्यान गुमाएकाको सम्झनामा मैनबत्ती बालिदै । हरेक वर्ष डिसेम्बर १ तारिकका दिन पर्ने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय स्तरबाटै जनचेतनामा बढी जोड दिनु पर्ने सरोकारवालाहरुले जोड दिएका छन् । व्यास नगरपालिका, कम्युनिटि सपोर्ट ग्रुप तनहुँ र एकिकृत महिला समुहको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker