ओलम्पिक दिवसमा मैत्रीपूर्ण भलिबल खेल

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा तनहुँको दमौलीमा आयोजना गरिएको मैत्रीपूर्ण भलिबल खेलमा सहभागि भएका निर्मल माध्यमिक विद्यालय र भिमाद नगरपालिकाका खेलाडीहरु । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले दिवसको अवसरमा विद्यालय स्तरीय निवन्धन प्रतियोगिता, मन्टेश्वरी विद्यालयमा खेलकुद कार्यक्रम गर्ने, कराते प्रतियोगितामा गर्ने, बास्केटल प्रतियोगिता, टेवलटेनिस प्रतियोगिता तथा मैत्रीपुर्ण भलिवल खेल गरिएको नेपाल ओलम्पिक कमिटी गण्डकी प्रदेश कोषाध्यक्ष ऋषिराम भुषालले बताए । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker