अकबरे खुर्सानी खेती

तनहुँको भानु नगरपालिका–११ का प्रकाश अधिकारीले करिब १०० रोपानी क्षेत्रफलमा व्यवसायिक रुपमा गरेको अकबरे खुर्सानी खेतीको स्थलगत अध्ययन अवलोकन गर्दै भानु नगरपालिकाका नगरमप्रमुख आनन्दराज त्रपाठी सहित कृषि प्राविधिको टोली । नगरपालिकाले कृषकहरुलाई व्यवसायिकता तर्फ उन्मुख गराउँनका लागि विभिन्न अनुदानका कार्यक्रम अगाढि बढाएको छ । तस्विर : भञ्ज्याङ










