कृषकलाई पाठी र प्रजनन् बोका

तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ रातमाटाका कृषकलाई बोयर प्रजातिका पाठी र प्रजनन् बोका वितरण गरिदै । ‘उद्यमी युवा, समृद्ध फिरफिरे’ अभियान चलाएको वडा कार्यालयलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बाख्रापालन योजना अन्तरगतको कार्यक्रमबाट रातमाटालाई बाख्रापालनको पकेट गाउँ बनाउने उद्देश्यसहित अनुदानमा कृषकलाई उन्नतजातका पाठी र बोका वितरण गरेको हो । यस कार्यक्रमका लागि संघीय सरकारबाट करिब १५ लाख रुपैया बराबरको अनुदान प्राप्त भएको शुक्लागण्डकी नगरपालिकाको कृषि शाखा प्रमुख नवराज पण्डितले बताए । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker