तपाइएको मास्क खोई

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारमा सर्वसाधारणलाई मास्क वितरण गर्दै सुरक्षाकर्मीहरु ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र नागरिक स्तरबाट समेत मास्क नलागाई हिड्ने क्रम बढ्न थालेपछि सुरक्षाकर्मीहरुले तपाईको मास्क खोई अभियान सञ्चालन गरेका छन् ।

तस्विर : शिव कुमार श्रेष्ठ/भञ्ज्याङ










