साउन कृष्णपक्ष अर्थात चतुर्थी तिथिका अवसरमा तनहुँसुर नेवाः खलले दमौलीमा शुक्रबार साँझ निकालेको घण्टाकर्ण । काठमाडौं उपत्यकामा यस पर्वलाई ‘गठेमङ्गल’ भन्ने गर्दछन् ।

तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर