मौद्रिक नीति : के थपियो, के हट्यो ? (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आज चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको छ । अघिल्लो मौद्रिक नीतिबाट सुरू भएको ४/१२ को सीमामा ४ करोडको सीमा हटेर १२ करोड कायम भएको छ ।

भने अब मर्जरका गएका कम्पनीहरूको सेयर करोबार पनि रोक्का नहुने भएको छ । यसभन्दा अघि मर्जरका जादा सेयर करोबार रोक्का हुने गरेको थियो ।

राष्ट्र बैंकले अब उत्पादन र व्यापारिक प्रयोजन गरी ब्याजदर पनि फरक फरक लागू गर्ने भएको छ । उत्पादनका क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज सस्तो हुनेछ । भने कोरोना कालमा दिएको सहुलीयतपूर्ण कर्जाको पनि कटौती भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker