होमपेज /Top 3 Feature Posts/चैते धान थन्काउने चटारो चैते धान थन्काउने चटारो २९ जेष्ठ २०७९, आईतवार १३:५१ तनहुँको व्यास नगरपालिका-११ मुसेखोला स्थित खेतमा रोपिएको चैते धान पाकेपछि काट्दै कृषकहरु । समयमै रसायनिक मल पाउन नसक्दा यस वर्ष धान उत्पादन घटेको कृषकहरुले बताएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर