नेकपा एमाले व्यास नगर कमिटीको प्रशिक्षण

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमाले व्यास नगर कमिटीले बुधबार प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । प्रत्येक पालिकामा प्रशिक्षण, भेला गर्ने जिल्ला कमिटीको निर्णय बमोजिम व्यास नगर कमिटीले प्रशिक्षण कार्यक्रम गरेको हो ।

नगर कमिटी अध्यक्ष विरेन्द्र अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य टुकराज सिदेल, केन्द्रीय सल्लाहकार एकबहादुर राना, गण्डकी प्रदेश सचिवालय सदस्य रश्मी आचार्य, जिल्ला उपाध्यक्ष हरिराज कंडेल, उपसचिव प्रदीपराज अधिकारी लगायतले नगर कमिटीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker