तनहुँको व्यापारीक केन्द्र भिमाद बजार

तनहुँको भिमाद नगरपालिकाको भिमाद बजार । स्याङजा, पाल्पा, नवलपरासी, पाल्पाको रामपुर लगायतका ग्रामीण क्षेत्रको मुख्य नाकाको रुपमा रहेको भिमाद बजार तनहुँको मुख्य व्यापारीक केन्द्र पनि हो । यो बजार सेती नदीको कटानका कारण उच्च जोखिममा परेको छ । तस्विर : भञ्ज्याङ










