होमपेज /तस्विर/परम्परागत काठे कोलमा अमिलो निकाल्दै परम्परागत काठे कोलमा अमिलो निकाल्दै ११ मंसिर २०७९, आईतवार ११:२७ तनहुँको ऋषिङ गाउँपालिका-२ मा परम्परागत काठे कोलमा निवुआ पेलेर अमिलो निकाल्दै स्थानीय महिला। कोलमा पेलेर निकालिएको अमिलो पकाएपछि लामो समयसम्म नबिग्रिने स्थानीय बताउँछन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर