बन्दिपुरमा तपाईको मास्क खोई ? अभियान

पर्यटकीय नगरी तनहुँको बन्दिपुरमा सर्वसाधारणलाई कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउन आग्रह गर्दै मास्क वितरण गर्दै प्रहरी । कोभिड-१९ न्यूनीकरणका लागि प्रहरी, बन्दिपुर पर्यटन विकास समितिले संयुक्त रुपमा बन्दिपुर बजार क्षेत्रमा मास्क वितरण तथा मास्क प्रयोगका विषयमा सचेत गराइएको थियो । तस्विर : भञ्ज्याङ










