पूर्ण खोप घोषणापश्चात् स्वास्थ्यकर्मी सम्मानित

तनहुँको आँबुखैरेनी गाउँपालिकामा आइतबार आयोजित पूर्ण खोप घोषणा कार्यक्रममा स्वास्थ्यकर्मीलाई सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमान । ५९ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने खोप पाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । तस्विर : भञ्ज्याङ










