पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ मा याम्पा बरादीमा पहिरो रोकथामका लागि ग्याबिन जालीको प्रयोग गरी सडक स्तरोन्नती गरिदै । मुग्लिन-पोखरा सडक विस्तारका लागि अहिले दुबै खण्डमा कामको गति बढाइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर