आधुनिक दन्त परीक्षण सेवा

तनहुँको आँबुखैरेनी गाउँपालिकामा सवारीसाधनभित्रै दन्त परीक्षणको आधुनिक सेवा सञ्चालन गरी दाँतका रोगीहरुको निःशुल्क उपचार गरिंदै । पोखरास्थित नेलम्बो नेपालको निःशुल्क प्राविधिक र आँबुखैरेनीको व्यवस्थापनमा आइतबारदेखि शुरु पाँच दिने शिविरमा ६३१ जनाले दातको परीक्षण, १३८ जनाको दात भर्ने, ३८ जनाको आरटिसी, ४१ जनाले दात उखाल्ने, ११६ जनाले दात सफा गरिएको थियो भने ९७ जनाको दातको एक्सरे गरिएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker