३५औँ विश्व एड्स दिवसका अवसरमा तनहुँको दमौली स्थित प्रशासनचोकमा एचआईभी संक्रमणबाट ज्यान गुमाएकाहरुको सम्झनामा दिपप्रज्ज्वलन गरिदै । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चतता’ भन्ने नाराका साथ यस वर्षो एड्स दिवस मनाइएको छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर