नयाँ शैक्षिक सत्र शुरुसंगै पाठ्यपुस्तक किन्नेको भिड

सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्र शुर गरेसंगै तनहुँका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि नयाँ पाठ्यपुस्तक किन दमौलीको सफासडक स्थित एक पुस्तकपसलमा लाम्बद्ध अभिभावकहरु । तनहुँका विद्यालयहरुले भर्ना अभियान तथा वैकल्पिक विधि र प्रविधिको प्रयोग गरी बालबालिकाको सिकाईलाई निरन्तरता दिने तयारीमा जुटेका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










