बुद्धसिं मार्गलाई मुग्लिन-नारायणगढ खण्डमा जोड्न घुमाउनेघाटमा निर्माण गर्न लागिएको पक्कि पुल अलपत्र अवस्थामा । निर्माणस्थलको दुबैतर्फ पुलको पिल्लर निर्माण गरिएपनि अन्यकार्य अगाडि नबढाइ अलपत्र अवस्थामा राखिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर