होमपेज /तस्विर/जीर्ण बनेको सडक मर्मत जीर्ण बनेको सडक मर्मत १८ जेष्ठ २०८०, बिहीबार ११:२८ तनहुँको दुलेगौंडा-ढोरफिर्दी-साँखे हुँदै स्याङ्जा जोड्ने मोटर मार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका-८ स्थित पाटनको उकालोमा वडा कार्यालयको सक्रियतामा ढलान गरी सडक मर्मत गरिदै । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर