लमजुङको बेँसीसहर नगरपालिका-१० स्थित खासुर गाउँमा दाही हाल्दै । आधुनिक प्रविधि भित्र्याएसँगै र गोरु पाउन मुस्किल हुन थालेपछि पछिल्लो समयमा गोरुबाट दाही हाल्ने चलन हराउँदै गएको छ । तस्बिर : जनक श्रेष्ठ/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर