घैंटोमा आकाशेपानी संकलन

तनहुँको ऋषिङ गाउँपालिका-७ स्थित एक घरमा आकाशेपानी संकलनका लागि निर्माण गरिएको घैंटो । पानीको स्रोत कम भएका ग्रामीण क्षेत्रका बस्तिमा घरको छानोबाट पाइपको माध्यमबाट घैंटोमा आकाशेपानी संकलन गरी गाईवस्तुलाई खुवाउने, करेसाबारीमा सिंचाई तथा सरसफाईमा प्रयोग गर्ने गरिन्छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ