ब्याडमा विऊ काढ्दै कृषक

तनहुँ शुक्लागण्डकी नगरपालिका-१२ फिरफिरेको तालेफाँटमा रोपाइका लागि ब्याडमा धानको विऊ काढ्दै कृषकहरु । सिंचाइ सुविधा भएका खेत तथा फाँटमा तनहुँका कृषकहरुले रोपाइ सुरु गरेपनि प्रयाप्त वर्षा नहुँदा आकाशे पानीको भरमा रोपाई हुने खेतहरुमा कृषकहरुले रोपाइ गर्न सकेका छैनन् ।

तस्विर : भञ्ज्याङ










