अतिरिक्त पुस्तक खरिदका लागि देउसी भैलो

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुंगा स्थित अरनिको माध्यमिक विद्यालयका शिक्षक विद्यार्थीहरु देउसी भैलो खेल्दै । विद्यालयमा अतिरिक्त पुस्तक खरिदका लागि आवश्यक रकम जुटाउन शिक्षक तथा विद्यार्थीहरुले स्थानीय गाउँगाउँमा पुगेर देउसी भैलो खेल्न थालेका छन् ।
तस्विर : भञ्ज्याङ










