श्रृङ्गपथ मार्गको मर्मत सुधार

तनहुँको श्रृङ्गपथ मार्ग अन्तर्गत भिमाद नगरपालिका-३ सेर्कामा वर्षातका कारण गएको पहिरोले भाँसिएको सडक मर्मत सुधार गरिदै ।

श्रृङ्गपथको ठाउँठाउँमा पहिरो खस्दा र सडक भाँसिदा यात्रा जोखिमपूर्ण बनेपछि भिमाद नगरपालिकाले सडकको पहिरो हटाउने तथा सडक भाँसिएको ठाउँमा ग्याविन जालि हालेर सडक मर्मत गरेको छ ।

तस्विर : भञ्ज्याङ










