कृषकको बारीमा कृषि प्राविधिकको टोली

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित सुन्तला उत्पादन क्षेत्रको स्थलगत अनुगमन गर्दै कृषि विकास कार्यालय तनहुँका कृषि विशेषज्ञ तथा प्राविधिको टोली । टोलीले सुन्तला उत्पादन वृद्धि, रोग–कीरा व्यवस्थापन र गुणस्तर सुधारसम्बन्धी विषयमा कृषकहरूसँग छलफल तथा सुझाव आदान–प्रदान गरेको थियो ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker