दसैंका लागि पिङ

नेपालीहरुको महान पर्व बडा दसैं घरआँगनमा भित्रिएसंगै तनहुँको भानु नगरपालिका-१३ समजुर स्थित माझगाउँमा लिङ्गे पिङ हाल्दै युवाहरु । बढ्दो आधुनिकता र गाउँमा युवाहरु नहुँदा परम्परागत रोटे पिङ, लिङ्गे पिङ हाल्ने तथा पिङ खेल्ने सँस्कृति समेत लोप हुँदै गएको छ ।

तस्विर : भञ्ज्याङ










