तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटमा पुगेका आन्तरिक पर्यटक पृष्ठभूमिमा हिमाललाई राखेर तस्विर खिचाउँदै। चिसो मौसम सुरु भएसंगै दमौली क्षेत्रमा लाग्ने कुहिरो र सूर्योदयको दृष्यावलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर