पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड बिस्तार आयोजना अन्तर्गत तनहुँको व्यास-१२ देउरालीमा सडक चौडा गर्नका लागि भित्तो कटान गरिदै । राजमार्गको पूर्वीखण्ड (आँवुखैरेनी-जामुने)मा करिब ५१ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर