राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य खड्काद्वारा पदभार ग्रहण

भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय भूमि आयोग तनहुँका विज्ञ सदस्य विष्णुबहादुर खड्काले आइतबार पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको भवनमा रहेको कार्यालयमा खड्काले पदभार ग्रहण गरेका हुन् ।

यसअघि आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले खड्कालाई शपथग्रहण गराएका थिए । खड्का गत फागुन ११ गते विज्ञ सदस्यमा नियुक्त भएका थिए ।

नेकपा एकीकृत समाजवादी तनहुँका सदस्य खड्काले भूमिहीन सुकुम्बासीको पक्षमा काम गर्ने बताए । आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker