अन्याय विरुद्ध एक जुट हौं

बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकलाई न्याय माग गर्दै सुनचाँदी व्यवसायी महासंघ तनहुँले बिहीबार दमौलीमा गरेको विरोध प्रदर्शनका सहभागिहरु । सहभागिहरुले अन्याय विरुद्ध एक जुट हौं, बलत्कारीलाई कारबाही गर, हत्यारालाई कारबाही गर लेखिएका प्लेकार्ड र नाराबाजी गर्दै दमौली बजार परिक्रमा गरी प्रशासन चोकमा विरोध सभा गरेका थिए ।
तस्विर : भञ्ज्याङ










