शैक्षिक सामाग्रि निर्माण कार्यशाला

तनहुँको घिरिङ गाउँपालिकाको पुट्टारस्थित श्री कृष्ण माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक सामाग्री निर्माण सम्बन्धी कार्यशालामा सहभागिका शिक्षकहरु ।

पालिका भित्रका विभिन्न विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाहरुको उपस्थितमा शैक्षिक सामाग्रि निर्माण कार्यशाला सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुवराज सिग्देलले जानकारी गराए ।

तस्विर : भञ्ज्याङ










