तनहुँको ऋषिङ्ग गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज-२ अन्तर्गत विद्युतगृह । यो प्याकेजमा हालसम्म ५२ दशमलव ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर