नागरिक आरोग्य सेवा क्लिनिक
तनहुँको भिमाद नगरपालिकाको भिमाद आयुर्वेद औषधालयले वडा नं. ४ को बराहपानी बेलभञ्ज्यङमा आयोजना गरेको नागरिक आरोग्य सेवा क्लिनिकमा सेवा लिन आएका स्थानीय । भिमाद आयुर्वेद औषधालयले प्रत्येक महिनाको दोश्रो र चौथो शनिबार नागरिक आरोग्य सेवा क्लिनिक सञ्चालन गर्ने भएको छ ।
तस्विर : भञ्ज्याङ