विद्यालयमै विद्यार्थीको स्वास्थ्य परीक्षण

विद्यालयमै विद्यार्थीको स्वास्थ्य परीक्षणतनहुँको व्यास नगरपालिका–५ स्थित श्री जनजुक्त शाही माध्यमिक विद्यालयका विद्यार्थीहरूको विहीबार विद्यालयमै स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मीहरु । व्यास–५ पतेनी स्वास्थ्य केन्द्र र रानीटारी शहरी स्वास्थ्य केन्द्रको सहकार्यमा विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सम्बन्धी सचेता गराइएको थियो ।

तस्विर : भञ्ज्याङ










