विद्यार्थी बचत खाता खोलिदै

तनहुँको आँवुखैरेनी गाउँपालिकाको आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रमको सामुदायिक शिक्षा सुधार अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत ‘बिद्यार्थी बचत खाता’ कार्यक्रम अनुसार रामशाह माध्यमिक विद्यालयका छात्राहरुको बैंक खाता खोल्नका लागि सहभागि भएका विद्यार्थी र अभिभावकहरु ।

तस्विर : भञ्ज्याङ










