तनहुँको ऋषिङ गाउँपालिका-७ दधिवनमा घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्दै कोटदरबार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु । गाउँपालिकाले सुत्केरी तथा वृद्धवृद्धाहरुलाई घर आँगनमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर