बन्दिपुरका विपन्न समुदायलाई राहत सामाग्रि
तनहुँको बन्दिपुर गाउँपालिकाको वडा नं. १ र ३ का चेपाङ, भुजेल, गुरुङ लगायतका ५८ विपन्न घर परिवारलाई राहत सामाग्रि उपलब्ध गराउँदै गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ । असल छिमेकी नेपाल पोखराले प्रति परिवार चामाल, दाल, तेल, नुन, बाल्टिनका साथै सरसफाईका सामाग्रि सहयोग गरेको थियो । तस्विर : भञ्ज्याङ










